Wednesday, October 16, 2013

बाघभैरव महिलाद्वारा निःशुल्क आँखा शिविर हुने

वर्ष १०, अंक २३ (२०७० भाद्र २१ गते शुक्रबार प्रकाशित)

बाघभैरव महिलाद्वारा निःशुल्क आँखा शिविर हुने

    बाघभैरव महिलासमूह कीर्तिपुरद्वारा भोलि २२ गते शनिबार एक दिवसीय निःशुल्क आँखा शिविर सञ्चालन गरिने भएको छ ।
    युवा नेत्र सेवाको सहयोगमा कीनपा वडा नं. १ बाकुननी टोल ननी गाःमा सो शिविर संचालन हुनेछ । विहान ७ बजेदेखि नाम दर्ता गरिने र ९:३० बजेदेखि आँखाको परीक्षण हुने सो संस्थाले जनाएको छ ।
    आँखा रोगी मोतिबिन्दु भएका बिरामीहरुलाई निःशुल्क शल्यक्रियाको व्यवस्था गरिने भएको हुनाले सम्पूर्ण कीर्तिपुरवासीहरुमा आँखा परीक्षण गराई लाभ उठाउन हुन अनुरोध गरेको छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete