वर्ष १०, अंक २३ (२०७० भाद्र २१ गते शुक्रबार प्रकाशित)
कीर्तिपुर व्याडमिन्टन क्लवको वनभोज
कीर्तिपुर व्याडमिन्टन क्लवको आयोजना यही असोज १२ गते शनिबार दक्षिणकालीमा वनभोज कार्यक्रम हुने भएको छ ।
सो निर्णय १५ गते शनिबार कीर्तिपुरमा बसेको क्लवको बैठकले गरेको हो । सो वनभोजमा क्लवको विधान, प्रतियोगिता आयोजनालगायत निर्णय गरिने भएको हुनाले सम्पूर्ण व्याडमिन्टन खेलाडीहरुलाई अनिवार्य सहभागी हुन क्लवले अनुरोध गरेको छ ।
वनभोजको लागि राजु महर्जन (नगाउँ), इश्वरमुनी बज्राचार्य (कीर्तिपुर) र नारायण महर्जन (पाँगा) लाई सम्पर्क गर्नुहुन क्लवले अनुरोध गरेको छ ।

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete