वर्ष १०, अंक २३ (२०७० भाद्र २१ गते शुक्रबार प्रकाशित)
मिस ज्यापु ब्यूटि प्याजेन्ट २०१३: कीर्तिपुरबाट ४ प्रतिस्पर्धी
नासः मण्डल थंहिटिको आयोजनामा राष्ट्रिय ज्यापु दिवस र मखन ज्यापु कुमारी ३०० वर्ष पुगेको उपलक्ष्यमा ‘मिस ज्यापु ब्यूटि प्याजेन्ट २०१३’ यही असोज ५ गते आर्मी अफिसर्स् क्लव, भद्रकालीमा सम्पन्न हुँदैछ ।
भाद्र १ गतेबाट नयाँबजारस्थित सासा बैंक्वेट सोह्रखुट्टेमा संचालित सो प्रतियोगितामा कीर्तिपुर, मनमैजु, काठमाडौं सहर, ललितपुर र सिद्धिपुर क्षेत्रबाट गरी २७ जनाको सहभागी रहेको छ ।
कीर्तिपुर क्षेत्रबाट मिस ज्यापुको लागि ४ जनाले सहभागिता जनाएका छन् । त्यसैगरी पेज थ्री अवार्ड भोलि शनिबार समापन हुँदैछ ।

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete