वर्ष १०, अंक २२ (२०७० भाद्र १४ गते शुक्रबार प्रकाशित)
अब टेलिफोनका नम्बर परिवर्तन हुने
काठमाण्डौं । नेपाल दूरसञ्चार प्राधिकरणले सबै प्रकारका टेलिफोन नम्बर परिवर्तन गर्ने भएको छ । सोका लागि प्राधिकरणले नयाँ राष्ट्रिय नम्बरिङ योजनाको तयारी थालेको छ ।
प्राधिकरणले सबै प्रकारका टेलिफोन नम्बरलाई समयानुकुल परिवर्तन गर्न र व्यवस्थित पार्न नयाँ योजनाको तयारी थालेको हो । त्यसका लागि योजनाको मस्यौदासमेत तयार पारिसकिएको प्राधिकरणका बरिष्ठ निर्देशक आनन्दराज खनालले जानकारी दिएको अभियान दैनिकमा खबर छ । ’नम्बरिङ योजनाको मस्यौदा तयार पार्न गठित समितिले आफ्नो सुझावसहितको प्रतिवेदन बुझाईसकेको छ,’ उनले भने, ’छलफल र अन्तरव्रिmयाबाट मस्यौदालाई अन्तिमरुप दिई चालू आर्थिक बर्षबाटै यो योजना लागू गरिनेछ ।’
प्राधिकरणले ३ बर्ष अघिदेखि नै यस्तो योजनाको तयारी थाले पनि त्यसले पूर्णता पाउन सकेको छैन् ।

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete