वर्ष १०, अंक २२ (२०७० भाद्र १४ गते शुक्रबार प्रकाशित)
साफ च्याम्पियनसिपको तयारी अन्तिम चरणमा
काठमाडौ । भोलि शनिवारदेखि हुन लागेको साफ च्याम्पियनसिपको तयारी अन्तिम चरणमा पुगेको आयोजक अखिल नेपाल फुटबल संघ, एन्फाले जनाएको छ ।
प्रतियोगितास्थल दशरथ रंगशालामा अहिले खेल मैदानको निर्माण कार्य पूरा भएको छ भने प्याराफिटको सफाइ गरिदै छ । त्यसैगरी रंगशाला भित्र होर्डिङबोर्ड लगाउने काम पनि भइरहेको एन्फाले जनाएको छ । शनिबारदेखि सुरु हुने प्रतियोगिताका लागि अधिकांश टिमहरु काठमाडौ आइसकेका छन् । प्रतियोगिताका लागि एन्फाले पूर्वी प्याराफिटका लागि ३ सय र पश्चिमी प्याराफिटका लागि ७ सय रुपैयाँ दरको टिकटको व्यवस्था गरेको छ । प्रतियोगिता हेर्न आउने दर्शकहरुलाई छाता, हेलमेट र बोत्तल नल्याउन आग्रह गरिएको छ । प्रतियोगितामा सहभागी टिमहरुको सुरक्षाका लागि विशेष प्रबन्ध मिलाइएको एन्फाले जनाएको छ ।

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete