वर्ष १०, अंक २२ (२०७० भाद्र १४ गते शुक्रबार प्रकाशित)
जनसेवा महिला स्वास्थ्य शिविर हुने
जनसेवा उच्च माविको संयोजनमा रोटरी कलव अफ काठामडौंको सहयोगमा भोलि १५ गते शनिवार विद्यालयको प्राङ्गणमा महिला निःशुल्क स्वास्थ्य शिविर हुदैछ ।
४० बर्ष देखि ६० बर्ष सम्मका महिलाहरुमा लक्षित गरी संचालन हुने विशेष महिला स्वास्थ्य शिविरमा सवै महिलाहरु सहभागी हुने आयोजकले हार्दिक अनुरोध गरेको छ ।
सो शिविर विहान ८ बजे देखि सुरु हुने विद्यालयका प्राचार्य नन्दकुमारी महर्जनले सहिदलाई साप्ताहिकलाई बताउनुभयो ।

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete