योग साधनाको विविध कार्यक्रम चालू
वर्ष ९, अंक २२ (२०६९ भाद्र १५ गते शुक्रबार)
योग साधना समाजको पाँचौं वार्षिक उत्सवको उपलक्ष्यमा विविध कार्यक्रम चालू छ।
आज शुक्रबार पनि पूर्व तय गरेका कार्यक्रम अनुसार योग साधना स्थल त्रिवि गान्धी भवनमा आज विहान सफाइ कार्यक्रम गरिँदैछ। त्यही परिसरमा हिजो शुक्रबार पनि सरसफाइ गरेको थियो।
त्यसै अवसरमा ९ गते शनिबार कीर्तिपुर नयाँबजारस्थित श्री कीर्ति विहारमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। सो कार्यक्रममा पुरुष ६५ र महिला २२ गरी ८७ जना रक्तदाताहरुले रक्तदान गरेको समाजका सचिव कान्छाभाइ महर्जनले सहिद साप्ताहिक पत्रिकालाई बताउनुभयो।
वहाँको अनुसार भोलि शनिबार विहान ६:३० बजे योग गुरुहरुबाट प्रवचन गरी पाँचौं वार्षिकोत्सव मनाइने कार्यक्रम रहेको छ ।

No comments:
Post a Comment