शहरी जोखिम न्यूनीकरण कार्यशाला गोष्ठी सम्पन्न
वर्ष ९, अंक २६ (२०६९ असोज १२ गते शुक्रबार)
कीर्तिपुर नगरपालिका र प्रकोप पूर्व तयारी सञ्जाल नेपालको संयुक्त आयोजनामा अक्सफार्म को सहयोगमा शहरी जोखिम न्यूनिकरण एवं फ्ल्यागसिप प्राथमिकता ४ को समुदायमा आधारित विपड जोखिम न्यूनिकरणबारे कार्यशाला गोष्ठी कीर्तिपुरस्थित होटल हिलसाइडमा सम्पन्न भयो ।
नगरपालिका तहमा जानकारी प्रवाह गरि सहरी जोखिम न्यूनिकरण गर्न सरकारी, गैर सरकारी, जिल्ला दैवि प्रकोप उद्धार समिति, नेपाल रेडक्रस र सुरक्षा निकायविच छलफल गरेको सो कार्यक्रममा विशेष गरि भुकम्पबाट जोखिम कसरी न्यूनिकरण गर्ने वारे केन्द्रीत रहेको थियो । कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत रामलाल श्रेष्ठ, अक्सफार्मका प्रतिनिधि, डिपिनेट नेपालका फेसिलेटर, अक्सफार्मका योजना प्रमुख, प्रकोप पूर्व तयारीका प्रतिनिधि, जनसेवा उच्च माविका प्रतिनिधि नन्दकुमारी महर्जन लगायतले शहरी जोखिम न्यूनीकरण वारे वोल्नुभएको थियो ।

No comments:
Post a Comment