Friday, September 28, 2012

विश्व पर्यटन दिवस

विश्व पर्यटन दिवस

वर्ष ९, अंक २६ (२०६९ असोज १२ गते शुक्रबार)   
           अगष्ट १७ विश्व पर्यटन दिवस विश्वमै विविध कार्यक्रम गरि मनाइयो । नेपालमा पनि विहीवार विश्व पर्यटन दिवसको अवसरमा पर्यटन क्षेत्र ठमेलबाट विहान प्रभातफेरी कार्यक्रम गरियो ।
    त्यसैगरी हस्तकला संघ, पाटन पर्यटन विकास समितिको आयोजनामा विहीवारदेखि ६ दिनसम्म जावलाखेल फुटबल मैदानमा हस्तकला र धातुबाट निर्मित सामाग्रीको प्रर्दशन भइरहेको छ । कपनमा विहीवार देखि नै ३ दिन सम्म कपन महोत्सव भैरहेको छ ।

No comments:

Post a Comment