मंगलबार चोभार जलविनायकमा १ घन्टा
- विनय महर्जन, कीर्तिपुर
वर्ष ९ अंक २४ (२०६९ भाद्र २९ गते शुक्रबार)
![]() |
चोभारस्थित मञ्जुश्री पार्क |
मंगलबार गणेश मन्दिर दर्शन गर्ने दिन । जुन दिन सबैभन्दा राम्रो दिन थियो । त्यसैले प्रत्येक मंगलबार सबै ठाउँको गणेश मन्दिरमा विशेष भक्तजनहरु पुग्दथ्यो । कीर्तिपुर नपा वडा नं. १४ स्थित चोभार जलविनायक मन्दिरमा पनि मंगलबार भक्तजनहरु पुगेकै हुन्थ्यो ।
जलविनायक मन्दिर दर्शनको लागि प्रसिद्ध छ नै अब रमनीय र पर्यटकीय स्थलको रुपमा पनि विकास भैसकेको छ । जल विनायक सामुदायिक वन उपभोक्त समितिको पहलमा मञ्जुश्री पार्क रमनीय र लोभ लाग्दो बगैंचाले सबैलाई आकर्षित पनि बनाएको छ । मञ्जुश्री गुफा घरेलु र बाह्य पर्यटकको लागि आकर्षण केन्द्र रुपमा रहेको छ ।
उपभोक्ता समितिले सडकतिर माथिल्लो भागमा बार लगाइसेको छ भने भित्र रङ्गीबिरङ्गी फुलहरुले सुगन्धमय र एक पटकभित्र गएर आराम गरौं गरौं जस्तो लाग्ने बनाएको छ ।
अहिले दैनिक रुपले गार्डेन भिजिट गर्ने र गुफाभित्र अवलोकन गर्ने संख्या बढेको उपभोक्ता समितिले जनाएको छ ।
चोभार आकर्षणको केन्द्र बनेतापनि धार्मिक जल विनायक मन्दिरको पछाडि फोहोरको डुँगुरले अशोभनीय बनाएको छ भने नयाँ पुल चोभार भैंसीपाटी जोड्ने मोटर गुड्ने पुलको बाहिरी भाग खाल्डोले दुर्घटना निम्त्याइरहेको छ । जलविनायक उपभोक्ता समितिले झोलुङ्गे पुललाई आकर्षित पारेको छ ।
जे जसरी जसबाट सहयोग प्राप्त भई कार्य गरेपनि जलविनायक क्षेत्रको विकास र पर्यापर्यटकको विकासको लागि मन्दिर वरिपरिको फोहोरलाई व्यवस्थित गर्न सकेमा अझ राम्रो हुने देखिन्छ ।

No comments:
Post a Comment