मिडियालाई अनुदान
वर्ष ९ अंक २४ (२०६९ भाद्र २९ गते शुक्रबार)
नेपाल सरकारको निर्णयमा पत्रपत्रिकासँग सम्बन्धित विभिन्न संघसंस्थालाई लाखांै रुपैयाँको आर्थिक सहायता उपलब्ध गराएको छ ।
सोमबार भएको पे्रस–मिट कार्यक्रममा सूचना तथा संचार मन्त्रालयका प्रवक्ता सुशील कुमार ओझाले २० वटा संस्थालाई ३७ लाख ५० हजार आर्थिक अनुदान वितरण गरेको बताउनुभयो ।
जसमा नेपाल पत्रकार महासंघलाई १५ लाख, भरोसा नेपाललाई १ लाख ५० हजार, नेपाल छापामाध्यम राष्ट्रिय संजाललाई ४ लाख, क्रान्तिकारी पत्रकार संघ नेपाललाई २ लाख ५० हजार, प्रेस चौतारी नेपाललाई २ लाख ५० हजार, मिर्मिरे मिडिया क्लवलाई ५० हजार, मधेश मिडिया हाउसलाई १ लाख ५० हजार, मधेशी पत्रकार समाजलाई ५० हजार, जनसंचार अभियानलाई १ लाख, मेची महाकाली मिडिया सोसाइटी कास्कीलाई ५० हजार,सम्पादक समाज नेपाललाई ५० हजार, लाइन्स मिडिया प्रा.लि. लाई ५० हजार, सम्वाद क्लव नेपाललाई ५० हजार, मार्गलाई ५० हजार, नेपाल साहित्यिक पत्रकार संघलाई ५० हजार, नेपाल चाइना मिडिया फोरमलाई रु. ५० हजार र मिडिया मिसन नेपाललाई ५० हजार आर्थिक अनुदान सहायता उपलब्ध गराएको थियो ।
त्यसैगरी नेपाल पत्रकार महासंघ जिल्ला शाखाहरुको भवन निर्माणको लागि ७ वटा जिल्ला शाखालाई ४२ लाख ५० हजार एक मुष्ट नेपाल पत्रकार महासंघलाई अनुदान पनि दिएको छ ।

No comments:
Post a Comment