उमामहेश्वर को १३ औं बार्षिक साधारण सभा सम्पन्न
वर्ष ९, अंक २८ (२०६९ असोज २६ गते शुक्रबार)
उमामहेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को तेह्रौं बार्षिक साधारण सभा चन्देश्वरीमा असोज २० गते शनिवार सम्मन्न भयो । सो सभामा संस्थाका अध्यक्ष एवंं कार्यकारी सभापति भीमकुमार राजभण्डारीले संचालक समितिको प्रतिवेदन प्रस्तुत गनुृभयो । प्रतिवेदनमा ७ करोड ४ लाख ९० हजार ६०१ रुपैया आम्दानी गरेको र सम्पूर्ण कर तथा खर्च गरि सकेपछि १ करोड २ लाख २ हजार ५८ रुपैया खुद मुनाफा आर्जन गर्न सकेको उल्लेख गरेको छ ।
शेयरधनी सदस्यहरुको सक्रियतामा बचत तथा निक्षेपकर्ताको निरन्तर सेवा दिदै आगामी आव २०६९÷०७० मा ८ करोड ७९ लाख ८४० आम्दानी गर्ने अनुमान गरेको छ । अर्थात १ करोड २४ लाख खुदनाफा गर्ने अनुमानित बजेट पेश गरेको छ ।
यस संस्थाको कुल शेयर रकम ५ करोड २५ लाख ७९ हजार १ सय पुगेको पनि सो प्रतिवेदनमा उल्लेख गरेको छ ।
सो सभामा लेखा समितिका संयोजक मानिकलाला महर्जनले आर्थिक प्रतिवेदन पेश गरेको थियो ।

No comments:
Post a Comment