नेपाल क्रान्तिकारी विद्यार्थी संघको
दशौं राष्ट्रिय सम्मेलन धनगढीमा आजबाट सुरु
वर्ष ९, अंक २८ (२०६९ असोज २६ गते शुक्रबार)
नेपाल मजदुर किसान पार्टीको जनवर्गीय संगठन नेपाल क्रान्तिकारी विद्यार्थी संघको दशौं राष्ट्रिय सम्मेलन धनगढी कैलालीमा आज भव्य समारोहबीच का. रोहितबाट उद्घाटन हुँदैछ ।
आयोजकले दिएको जानकारी अनुसार आज धनगढीस्थित चौराहाबाट दिनको १ बजे उद्घाटन ¥याली सुरु भई २ बजे त्रिनगर उच्च माविको प्राङ्गणमा उद्घाटन समारोह हुनेछ । २७ र २८ गतेबाट बन्दशत्रबाट नयाँ नेतृत्वको चयन, राष्ट्रिय अन्तर्राष्ट्रिय प्रस्ताव पारित गर्ने, जिल्ला जिल्ला र केन्द्रको प्रतिवेदन प्रस्तुत गरी पारित गर्नेछ ।
असोज २९ गते लम्कीबजारमा घोषणा सभा तथा सांस्कृतिक कार्यक्रम हुने आयोजकले जनाएको छ ।

No comments:
Post a Comment