ज्यापु प्रज्ञाभवन उद्घाटन
ज्यापु समाजमा मंगल महर्जन अध्यक्षमा चयन
वर्ष ९, अंक २८ (२०६९ असोज २६ गते शुक्रबार)
ललितपुर । ज्यापु प्रज्ञाभवन एक समारोहवीच ललितपुर उपनपा–९ च्यासलमा शनिबार राष्ट्रपति रामवरण यादवले समुदघाटन गर्नुभयो ।
मंगलबजारबाट राष्ट्रपतिको भब्य स्वागत गर्दै ज्यापु प्रज्ञाभवन सम्म पैदल यात्रा गरी सो भवनको उद्घाटन गर्दै राष्ट्रपति सवै भाषा जाति नेपालको फुलवारी हो, कोही छैन पराई हामी सवै हिमाल, पहाद, तराईको गहिरो सम्बन्ध छ भन्नुभयो । ज्यापु समाजका अध्यक्ष रामकाजी अवालेको सभापतित्वमा भएको सो प्रज्ञाभवनमा ज्यापु समाजको केन्द्रीय कार्यालय सांस्कृतिक संग्राहलय, ३४८ सिट क्षमताको अडिटोरियम हल, पुस्तकालय, तालिम केन्द्र संचालन हुनेछ ।
ज्यापु समाजका सदस्यहरुबाट दैनिक २५ रुपैयाको दरले ७ बर्ष सम्म सहयोग गरी ४ करोड रुपैया तयार पारेको सो भवन ४ रोपनी जग्गामा निर्माण भएको हो ।
त्यही भवनमा भएको ज्यापु समाजको सातौ सम्मेलनबाट मंगल महर्जनलाई अध्यक्ष पदमा सर्वसम्मतिबाट चयन गरियो । त्यसै गरी तीन जना उपाध्याक्षमा तीर्थलाल महर्जन, प्रेम महर्जन र चन्द्र महर्जन सचिवमा सन्तमान महर्जन, मोहन ब्यञ्जनकार, सहसचिवमा किरण डंगोल, सरिता महर्जन, कोषाध्यक्षमा सविता महर्जन र विर बहादुर महर्जनलाई चयन गरेको छ । त्यसै गरी सदस्यहरुमा सानुकाजी महर्जन, नारायणलाल अवाले, रत्नकुमारी महर्जन, वावुराजा महर्जन, विजय महर्जन, ससिता महर्जन, प्रमिला डंगोल, सुरेन्द्र महर्जन, वावुराजा ज्यापु, रमेश सिंह, सानुछोरी महर्जन, दीपक महर्जन र नानी छोरी महर्जन रहेका छन् ।
सो वन्द शत्रमा अधयक्ष र कोषाध्यक्षबाट पेश गर्नुभएको प्रतिवेदन छलफलसहित पारित गरेको थियो ।

No comments:
Post a Comment