Friday, October 12, 2012

पञ्चकन्या समूह प्राविधिक भेटघाट

पञ्चकन्या समूह प्राविधिक भेटघाट

वर्ष ९, अंक २८ (२०६९ असोज २६ गते शुक्रबार)
    पञ्चकन्या समूहले काठमाडौंमा १२ सय जना प्राविधिकहरुसँग एक कार्यक्रम गरी भेटघाट गरेका छन् ।
    कार्यक्रममा कम्पनीका निर्देशक उज्जवल कुमार श्रेष्ठले पानसमा दीप प्रज्ज्वलन गरी भेटघाटको उद्घाटन गर्नुभएको थियो ।
    कम्पनीका महाप्रबन्धक ओम प्रकाश सुवेदीले कम्पनीको गतिविधिबारे जानकारी दिनुभएको सो कार्यक्रममा उत्पादन इन्जिनियर देवेन्द्र साह र वरिष्ठ बिक्री प्रबन्धक गणेशकुमार कार्कीले पञ्चकन्याका उत्पादित सीपीभीसी, पीपीभीसी, पिपिआर पाइप र फिटिङ्गस्को उत्पादन प्रक्रिया र गुणस्तर बारे जानकारी दिनु भएको थियो ।

No comments:

Post a Comment