शंखापुर बहुउद्देश्यीय सहकारी संस्थाको
पाँचौ वार्षिक साधारण सभा सम्पन्न
वर्ष ९, अंक २९ (२०६९ कार्तिक ३ गते शुक्रबार)
शंखापुर बहुउद्देश्यीय सहकारी संस्थाको पाँचौं वार्षिक साधारण सभा आश्विन २७ गते शनिबारका दिन संस्थाको कार्यालय शहिदपथ पाँगामा संस्थाका अध्यक्ष नरेश्वरमान डंगोलको अध्यक्षतमा सम्पन्न भएको छ ।
उक्त सभामा संस्थाका कोषाध्यक्ष सुरेश महर्जनले आ व. २०६८/०६९ को आय व्यय विवराण पेश गर्दै संस्थाले हाल सम्म ९१ लाख निक्षेप संकलन गरी ७९ लाख कर्जा प्रवाह गरेको जानकारी दिनुभयो ।

No comments:
Post a Comment