बालकुमारी माविमा एसएलसी उतीर्ण विद्यार्थी सम्मान
वर्ष ९, अंक २९ (२०६९ कार्तिक ३ गते शुक्रबार)
बालकुमारी मावि भत्क्यापाटीले प्रवेशिका परीक्षा २०६८ मा उतीर्ण हुन सफल विद्यार्थीहरुलाई शुक्रबार एक समारोहबीच सम्मान गरियो ।
प्रमुख अतिथि एवं विद्यालय स्रोत केन्द्रका अध्यक्ष कुलप्रसाद भट्टराईले प्रमाणपत्र तथा मेडलबाट सम्मान गर्नुभएको थियो ।
त्यसैगरी नेपाली विषयमा उत्कृष्ट अंक ल्याउने एक जना छात्र र छात्रालाई जनही २५०० रुपैयाँ नगद प्रधानाध्यापक श्रीकुमार रायमाझीले प्रदान गर्नुभएको थियो ।
त्यसैगरी शिक्षक अभिभावक संघका सदस्य कल्याण कृष्ण थापाले प्रथम श्रेणीमा उतीर्ण छात्राहरु निशा मिजार, नीता मिजार र आरती मिजारलाई जनही नगद रु. १००० प्रदान गरेको थियो ।
सो कार्यक्रममा उत्कृष्ट अंक ल्याउन सफल विषयगत शिक्षहरुलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा विद्यालय व्यवस्थापना समितिका अध्यक्ष एवं कार्यक्रमका सभापति आङ्छु शेर्पाले कक्षागत प्रथम, द्वितीय र तृतीय हुनेलाई पुरस्कार प्रदान गरेको थियो ।

No comments:
Post a Comment