Friday, October 12, 2012

नेवाः संस्कृति बचाउने अभियान

नेवाः संस्कृति बचाउने अभियान

वर्ष ९, अंक २८ (२०६९ असोज २६ गते शुक्रबार)
    इन्द्रायणी दाफा खलः टोखाको आयोजनामा शनिबार टोखामा नेवाः संस्कृति बचाउने अभियान अन्तर्गत एकदिने नेवाः सांस्कृतिक प्रदर्शन भयो ।
    ऐतिहासिक नेवाः परम्परागत संस्कृति टोखाको शान, धार्मिक संस्कृति बचाउने हाम्रो अभियान मूल नारा रहेको सो अभियानमा टोखा र आसपास गाउँका धिमे खलः, दाफा खलः, खिँ, बाँसुरी लगायतका विधाहरुको मञ्चन गरेको थियो ।

No comments:

Post a Comment