नेपालमा १० वटा आधुनिक नयाँ शहर निर्माण हुदैं
वर्ष ९, अंक २८ (२०६९ असोज २६ गते शुक्रबार)
नेपाल सरकार शहरी विकास तथा विभागबाट मध्य पहादी लोकमार्ग र उत्तर–दक्षिण कोरिडोरको आसपास १० वटा आधुनिक शहर निर्माण गर्ने भएका छन् ।
नेपाल सरकार सूचना तथा संचार मन्त्रालय, सूचना विभागद्वारा सोमबार आयोजित प्रवक्ता पत्रकार भेटघाट कार्यक्रममा शहरी विकास मन्त्रालयका सह–प्रवक्ता सुरेश प्रसाद आचार्यले सो जानकारी दिनुभयो । जानकारी अनुसार पाँचथरको फिदिम, तेर्हथुमको बसन्तपुर, सिन्धुलीको खुर्को, धादिङ्गको गल्छी, तनहुँको डुमे्र भन्सार, बाग्लुङ्ग बुतिवाङ, रुकुमको चौरहजारी, दैलेखकराकम कर्णाली, अछामको साँफेबगर, बैतडीको पाटनलाई नयाँ आधुनिक शहर हुनेछ ।
१० वटै शहरहरुको मुख्य–मुख्य पूर्वाधारहरुको म्एच् तयार गर्ने कार्य सम्पन्न भएको र ३ स्थान फिदिम, चौरहजारी, साँफेबगरमा भौतिक पूर्वाधार निर्माण कार्य सम्पन्न भैसकेको पनि जानकारी दिनुभयो ।
आवास व्यवस्थापन अन्तर्गत जनता आवास कार्यक्रम २५ जिल्लामा ३४८९ आवास निर्माण सम्पन्न भएको र १२५७ निर्माणधिन अवस्थामा रहेको पनि बताउनु भयो ।

No comments:
Post a Comment