स्वाइन् फ्लुबाट कसरी बच्ने ?
वर्ष ९, अंक २८ (२०६९ असोज २६ गते शुक्रबार)
सुंगुर संक्रमित भए पनि नभएपनि मासु राम्रोसँग पकाएर खा“दा रोग सर्दैन । स्वाइन फ्लुबाट बच्नको लागि आफूले खोक्दा वा हाच्छिउँ गर्दा टिस्युपेपर वा सुख्खा रुमालले मुख छोप्ने र प्रयोग भइसकेको रुमाललाई साबुन पानीले धोएर सुकाउनुपर्दछ । आफ्नो हात तथा मुख पटकपटक साबुन पानीले धोइरहने गर्नुपर्दछ । हातले आँखा, नाक वा मुखलाई पटक–पटक नछुने किनकि यो रोगको भाइरस सर्ने प्रमुख माध्यम यही हो । रोगी व्यक्तिको घनिष्ट सम्पर्कबाट बच्ने । यो रोग व्यक्तिबाट व्यक्तिमा सर्ने भएकोले कसैलाई रोगको लक्षण देखिएको छ भने उक्त व्यक्तिले अरुस“ग सम्पर्कमा बस्नुहुँदैन । भेन्टिलेसन भएको कोठामा वा हावा वारपार गर्नसक्ने ठाउ“मा बसेको खण्डमा यो रोगबाट बच्न सकिन्छ ।
सामान्य फ्लुले कसैलाई मृत्युको मुखसम्म पुर्याउँदैन । प्रायः बिरामीमा रोगका लक्षण केही समय देखिएर यो रोग आफै निको हुनसक्छ । दैनिक शारीरिक व्यायाम, योग र ध्यान तथा स्वस्थ खानेकुराको सेवन गर्ने व्यक्तिमा प्रतिरोधात्मक क्षमता बढी हुन्छ । तर सिकिस्त भएमा मृत्यु हुनसक्ने भएकाले तुरुन्तै अस्पताल लानुपर्दछ । क्लिनिकमा लगेर समस्या समाधान हुँदैन ।

No comments:
Post a Comment