Monday, November 5, 2012

नयाँबजार क्लवको अध्यक्षमा ईश्वरमुनि बज्राचार्य

नयाँबजार क्लवको अध्यक्षमा ईश्वरमुनि बज्राचार्य

वर्ष ९, अंक ३० (२०६९ कार्तिक १७ गते शुक्रबार)
    नयाँबजार क्लव कीर्तिपुरमा ईश्वरमुनि बज्राचार्य अध्यक्ष पदमा सर्वसम्मतबाट निर्वाचित भएको छ ।
    कार्तिक ५ गते भएको नयाँबजार क्लवको ३२ औ. साधारण सभाबाट वहाँ सर्वसम्मतबाट निर्वाचित भएको हो । सो सभाले उपाध्यक्षमा शम्भु महर्जन, सचिवमा किरण महर्जन, सह–सचिवमा कृष्ण गोपाल माहर्जन, कोषाध्यक्षमा ज्ञानदेव महर्जन र  सदस्यहरुमा राजमान सिह, सन्तोष तिमिल्सिना, दिनेश नकर्मी, कृष्ण महर्जन, राजकुमार महर्जन, रविन्द्र महर्जन, कविर महर्जन र दिपेन्द्र आचार्य निर्वाचित भएका छन ।
    क्लवको सल्लाहकारमा प्रा.डा.रामकृष्ण महर्जन र  प्रा. डा.श्रीकृष्ण श्रेष्ठलाई राखिएको छ ।

No comments:

Post a Comment