एसएलसी चैत १ गतेदेखि
वर्ष ९, अंक ३३ (२०६९ मंसिर १५ गते शुक्रबार प्रकाशित)
यस वर्षको प्रवेशिका परीक्षा (एसएलसी) चैत १ गते देखि ९ गतेसम्म संचालन हुने भएको छ ।
परीक्षा नियन्त्रण कार्यालय सानो ठिमी भक्तपुरले बुधबार परीक्षा तालिका सार्वजनिक गरेको हो । परीक्षा विहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ । सार्वजनिक परीक्षा तालिका यस प्रकार छन् ।

मिति विषय
चैत १ गते बिहिबार अनिवार्य अंग्रेजी
चैत २ गते शुक्रबार अनिवार्य नेपाली
चैत ४ गते आइतबार अनिवार्य गणित
चैत ५गते सोमबार अनिवार्य विज्ञान
चैत ६ गते मंगलबार अनिवार्य सामाजिक अध्ययन
चैत ७ गते बुधबार अनिवार्य स्वास्थ्य शिक्षा तथा वातावरण शिक्षा
चैत ८ गते विहीबार ऐच्छिक प्रथम पत्र
चैत ९ गते शुक्रबार ऐच्छिक द्वितीय पत्र

No comments:
Post a Comment