हिमाल सिमेन्ट कारखानामा प्रदर्शनी स्थल निर्माण हुने
वर्ष ९, अंक ३३ (२०६९ मंसिर १५ गते शुक्रबार प्रकाशित)
कीर्तिपुर नगरपालिका वडा नं. १४ चोभार जलविनायकस्थित हिमाल सिमेन्ट कारखाना रहेको स्थानमा प्रदर्शनी स्थल सहितको सम्मेलन केन्द्र निर्माण गर्ने तयारी गरेका छन् ।
उद्योग मन्त्रालयको २०६९/७/१९ को निर्णय भएअनुसार सो केन्द्र निर्माण गर्न नीजि क्षेत्रको प्रस्ताव आह्वान गर्ने सन्दर्भमा मुख्य जिम्मेवार निकाय अर्थ मन्त्रालयलाई कार्यक्रम अधि बढाउन अनुरोध गरिसकेको छ ।
सो केन्द्र निर्माण गर्ने खुलासा उद्योग मन्त्रालयका सह–प्रवक्ता यमकुमारी खतिवडाले सूचना विभागद्वारा आयोजित सूचना मन्त्रालयको सभाकक्षमा सोमबार भएको प्रवक्ता–पत्रकार भेटघाट कार्यक्रममा व्यक्त गर्नुभएको हो ।
हिमाल सिमेन्ट कारखाना शासकीय तथा आर्थिक सुधारको तत्कालीन कार्यसुधार कार्ययोजना २०६९ को (१) मा उल्लेख गरी सो केन्द्र स्थापनाको लागि आवश्यक निर्णय गरेको हो । सप्र खतिवडाका अनुसार ३ वर्षभित्र सो केन्द्र पुरा तयारी हुने पनि बताउनु भयो ।

सो कार्यक्रममा रुग्न उद्योग घोषणा गरी सुविधा दिने मन्त्रिपरिषद्को नेपाल भरका रुग्ण उद्योग पहिचानका निर्णय अनुसार गत असार ३० गते पत्रिकामा सूचना प्रकाशन गरेअनुसार ३६ वटाको निवेदन परेको र त्यसमध्ये १२ वटा उद्योगको अध्ययन गरी नेपाल सरकार मन्त्रिपरिषद्को जेठ ११ गतेको निर्णय अनुसार गठित उद्योग मन्त्रालय, औद्योगिक प्रर्वद्धन महाशाखा प्रमुखको संयोजकत्वमा रहेको प्राविधिक समितिमा प्रतिवेदन बुझाइसकेको जनाएको छ ।
प्राविधिक समितिले रुग्ण उद्योगको घोषणा गरी सुविधा प्रदान गरिनेछ भन्नुभयो ।
सूचना विभागका महानिर्देशक रामविलास कोइरालाको अध्यक्षतामा संचालित सो कार्यक्रम अर्थ मन्त्रालय, कृषि मन्त्रालय, महालेखा परीक्षक कार्यालय, महालेखा नियन्त्रक कार्यालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय, सार्वजनिक खरिद अनुगमन कार्यालयका प्रवक्ता एवं सह–प्रवक्ताबाट आ आफ्नो मन्त्रालयको गतिविधि प्रस्तुत गरिएको थियो ।

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete