चारपांग्रे प्रतिघण्टा २० कि.मि.
वर्ष ९, अंक ३० (२०६९ कार्तिक १७ गते शुक्रबार)
कीर्तिपुरमा द्रुतगतिले हाँकेको बसको ठक्करबाट २ जनाको मृत्य र एक घाइते भएपछि तीन दिनसम्म सर्वाजनिक यातायात बन्द भएको थियो । घटनाको दिन स्वःस्फुर्त बन्द थियो भने २ दिनको बन्द कीर्तिपुरमा माइक्रोबस कसरी चलाउने, जोखिमपूर्ण यात्रा न्यूनीकरण कसरी गराउने विषयमा छलफल भएकोले बन्द थियो ।
कार्तिक १ गते घटेको घटनालाई लिएर कार्तिक ३ गते महानगरीय प्रहरी प्रभाग कीर्तिपुरको कक्षमा बसेको वैठकले २५ सुत्रीय सहमति बनेपछि मात्र सार्वजनिक यातायात चलाएको थियो ।
नगरक्षेत्रमा क्रियाशील राजनैतिक दल, नागरिक समाज, स्थानीय युवा क्लव, कीर्तिपुर नगरपालिका, महानगरीय प्रहरी प्रभाग कीर्तिपुर, ट्राफिक प्रहरी कार्यालय कीर्तिपुर, यातायात ब्यवसायी संघ र सरोकारवाला प्रतिनिधिहरुको सहभागितामा भएको सहमतिलाई तत्काल कार्यान्वयन गर्ने जनाएको छ ।

No comments:
Post a Comment