Friday, November 23, 2012

मधुमेह आँखा शिविर सम्पन्न

मधुमेह आँखा शिविर सम्पन्न

वर्ष ९, अंक ३२ (२०६९ मंसिर ८ गते शुक्रबार प्रकाशित)
    पाँगा महिला समूहको आयोजनामा भएको मधुमेह आँखा शिविर पाँगा मावि प्राङ्गणमा कार्तिक २५ गते शनिबार सम्पन्न भयो ।

    तिलगंगा आँखा अस्पतालका आँखा विषेशज्ञ डाक्टरहरुद्वारा गरिएको परीक्षणमा १९८ जनाको आँखा परीक्षण गरेको जनाएको छ ।
    मधुमेह रोगबाट आँखामा पर्न सक्ने रोगबाट टाढा रहन मधुमेह रोगीका बिरामीको विशेष परीक्षण गरिएको थियो ।

No comments:

Post a Comment