Friday, November 23, 2012

नेकामा ११५ द्वारा रक्तदान

नेकामा ११५ द्वारा रक्तदान

वर्ष ९, अंक ३२ (२०६९ मंसिर ८ गते शुक्रबार प्रकाशित)
    गणेशमान स्मृतिमा नेपाली काँग्रेस कीर्तिपुर नगर समिति चियापान तथा रक्तदान कार्यक्रम कार्ति २५ गते शनिबार नगाउँ दोबाटोमा सम्पन्न भयो ।
    नेका महामन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यमा विहान चियापान गरेको थियो भने विहान १० बजेदेखि रक्तदान कार्यक्रम गरेको थियो । रक्तदान कार्यक्रम ११५ जनाले रक्तदान गरेको आयोजकले जनाएको छ ।
    रक्तदान जीवनदान हो भन्दै नेका कीर्तिपुरले गणेशमान स्मृतिमा निरन्तर वार्षिक कार्यक्रम गर्दै आइरहेको छ ।

No comments:

Post a Comment