कीर्तिपुर नगरवडाव्यापी बास्केटबल प्रतियोगिता आजबाट सुरु हुँदै
वर्ष ९, अंक ३१ (२०६९ कार्तिक २४ गते शुक्रबार)
कीर्तिपुर खेलकुद विकास समाजको आयोजनामा पाँचौं कीर्तिपुर नगरपालिका वडा व्यापी बास्केटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ ।
कीर्तिपुर सामुदायिक बास्केटबल कोर्टमा हुने सो प्रतियोगितामा ९ वटा वडाबाट ११ टिम बीच प्रतिस्पर्धा हुनेभएको छ ।
आज उद्घाटन खेल चौंथौं पटकको विजेता वडा ३ “ए” र वडा २ बीच विहान ७ बजे र दोस्रो खेल वडा नं.७ र वडा नं.९ बीच हुने भएका छन् ।

मंसीर २ गते सम्म संचालन हुने सो प्रतियोगतामा सहभागी वडाहरु १ र ३ बाट २ वटा टिम, २, ४, ५, ९, १२, १६ र १७ बाट सहभागी रहेको समाजले जनाएको छ ।
No comments:
Post a Comment