राष्ट्रपतिबाट बजेट लालमोहर, सस निर्वाचन बैशाखमा
वर्ष ९, अंक ३२ (२०६९ मंसिर ८ गते शुक्रबार प्रकाशित)
काठमाडौं, ५ मंसिर । राष्ट्रपतिले रू.तीन खर्ब ६४ करोड ११ लाख ४४ हजारको बजेट अध्यादेश स्वीकृति गरेको छ ।
मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले सरकारले गत असार मसान्तमा प्रस्तुत गरेको एक तृतीयांश बजेटको बाँकी रहेको दुई तृतीयांश बजेट स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिएको थियो ।
यसैगरी मन्त्रिपरिषद्को बैठकले आगामी २०७१ साल बैशाखमा संविधानसभाको नयाँ निर्वाचन गर्ने निर्णय गरेको छ ।
यस्तै सेना समायोजन विशेष समितिको म्याद एक महिना थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता यादवले जानकारी दिनुभयो ।

अध्यादेश बजेट विरुद्ध विपक्षी दल
१६ वटा विपक्षी दलद्वारा अध्यादेश मार्पmत दुई त्रित्यासं बजेट राष्ट्रपतिबाट लालमोहर लगाइदिएकोमा विरोध गरेका छन् ।
बुधबार बल्खुस्थित नेकपा एमाले मुख्यालयमा १६ दलको बैठकले सो निर्णय गरेको हो । सडक आन्दोलन सुरु भैरहेको समयमा विवादै विवाद मै ल्याएको बजेट अध्यादेश विरुद्ध विपक्षी दलले कडा आन्दोलन गर्ने भएका छन् ।
यसै बीच बजेटकै विरोधमा बुधबार नेविसंघका विद्यार्थीहरुले विहान ९:३० देखि आधा घण्टा सरकारी कलेज अगाडि विरोध प्रदर्शन गरी सडक जाम गरे ।
११ विद्यार्थी संगठनले पनि अध्यायदेश मार्पmत ल्याएको बजेटको विरुद्ध कडा आन्दोलन गर्नेभएका छन् ।

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete