फोहरमैला संकलन र व्यवस्थापन तालिम
वर्ष ९, अंक ३५ (२०६९ मंसीर २९ गते प्रकाशित)
कीर्तिपुर, २६ मंसिर । कीर्तिपुर नगरपालिका वडा नं ९, १०, ११ र १२ का सर्वसाधारणलाई लक्षित गरी दुई दिवसीय फोहरमैला सङ्कलन र व्यवस्थापन तालिम दिइएको छ ।
कीर्तिपुर नगरपालिका र भवन विभागको संयोजनमा दिइएको सो तालिम पाँगा महिला बचत तथा ऋण सहकारी संस्थाको कार्यालयमा आयोजना गरिएको थियो ।
फोहर व्यवस्थापन, प्राङ्गारिक खेती लगाउने तरिकाका विषयमा दिनेश भट्ट, जित राई, सुमित सुवेदी, डम्बर राईले तालिम दिनुभएको थियो ।

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete