नेमकिपा कामपा भेला सम्पन्न
वर्ष ९, अंक ३४ (२०६९ मंसीर २२ गते शुक्रबार प्रकाशित)
काठमाडौं । नेपाल मजदुर किसान पार्टी काठमाडौं महानरबासीको भेला मंगलबजार वडा नं. ३० ट्यौडमा भयो ।
नेमकिपा काठमाडौं चौंथो जिल्ला सम्मेलन तयारी समितिका संयोजक का. नारायण महर्जनले यही मंसीर ३० र पुष १ गते बसन्तपुरमा हुने चौंथो जिल्ला सम्मेलन सफल पार्न महानगरवासी र महानगर समितिबाट सक्रिय सहयोग गर्न अनुरोध गर्नुभयो ।
वर्तमान राजनैतिक अन्योल सृजना गर्ने दलहरुको व्यवहारबाट महानगरवासी सचेत र सजग हुनुपर्ने बताउँदै देश र जनताको पक्षमा महानगरवासी उठ्नुपर्ने भन्नुभयो ।
महानरवासीहरुले अहिले सही र गलत छुट्याई देश र जनविरोधी राजनैतिक दलको विरुद्ध संघर्ष गर्न पनि आग्रह गर्नुभयो ।
कार्यक्रममा जिल्ला सचिव राजवीर डंगोलले नेमकिपा प्रकाश स्तम्भको रुपमा अगाडि बढिरहेको बताउँदै देशमा राजनैतिक अन्योल सृजना गर्ने अवसरवाद, संशोधनवाद विरुद्ध संघर्षलाई अगाडि बढाउनु जरुरी छ भन्नुभयो ।
कार्यक्रममा जिल्ला सदस्य नरमान महर्जन, कृष्णहरी महर्जन, बेखानारायण महर्जन, कुलनारायण महर्जन, गोपाल डंगोल, राम महर्जन, चन्द्रलाल श्रेष्ठलगायतले बोल्नुभएको थियो ।
सो भेलाबाट गोपाल डंगोलको अध्यक्षतामा ७ सदस्यीय नेमकिपा काठमाडौ महानगर समिति गठन गरियो ।
समितिका उपाध्यक्ष कृष्णहरी महर्जन, सचिवमा चन्द्रलाल श्रेष्ठ, कोषाध्यक्षमा देवकुमार महर्जन र सदस्यहरुमा पूर्ण महर्जन, राम महर्जन र आशाकाजी महर्जन रहेका छन् ।

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete