स्वर सम्राटको २२ औं स्मृति दिवस मनाइयो
वर्ष ९, अंक ३४ (२०६९ मंसीर २२ गते शुक्रबार प्रकाशित)
काठमाडौं । स्वरसम्राट नारायण गोपालको २२ औँ स्मृति दिवस मंगलबार विविध कार्यक्रम गरी मनाइएको छ ।
नारायण गोपालको स्मृतिमा संगीतसम्वद्ध संघ संस्थाले कार्यक्रम आयोजना गरेको थियो । मखमली स्वरका धनी नारायण गोपालको आवाजमा रेकर्ड भएका कयौँ गीत संगीत अहिले पनि जनजिब्रोमा प्रिय छन् र बनेका पनि छन् ।
वि.सं. २०१६ सालमा नारायण गोपालले रेडियो नेपालको स्वर परीक्षा उत्तीर्ण गरेका थिए । त्यतिबेला उनले डा. राममान तृषितको शब्द र प्रेम ध्वज प्रधानको संगीतमा ‘पन्छीको पंखमा धर्तीको दियो’ बोलको गीत रेकर्ड गराएका थिए । उनका ए कान्छा ठट्टैमा यो बैँश जान लाग्यो, मेरो बेहोसी आज, तिम्रो जस्तो मुटु मेरो पनि, तिमीले भनेका सारा देव छोएर, यति धेरै माया दिई, एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगी लगायत दर्जनौँ गीत अझै पनि उत्तिकै लोकप्रिय छन् ।

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete