नेपालमा विद्युतीय संचार र पत्रपत्रिका
वर्ष ९, अंक ३७ (२०६९ पुस १३ गते शुक्रबार प्रकाशित)
संचार माध्यमले संसार हल्लाउन सक्दछ । २१ डिसेम्बरमा पृथ्वी ध्वस्तको सूचना प्रवाह संचार माध्यमले नै गरियो ।
सत्य होस् या असत्य (भ्रम) होस् संचार माध्यमले भनेपछि, लेखेपछि त्यसको प्रभाव आज विश्वमा पर्नु स्वभाविक छ । अहिलेको टेक्नोलोजीको युगमा हरेक प्रशारण र छपाई विश्वले हेर्न र पढ्न सकिन्छ । सत्य र सही सूचनाले, अन्वेषनात्मक हुनुपर्दछ भन्ने मान्यता सूचना तथा संचार मन्त्रालय, प्रेस काउन्सिल नेपाल पत्रकार महासंघ आफ्नो मापदण्डमा पर्दछ ।
देशमा सूचना प्रवाह गर्ने विद्युतीय च्यानल, एफएम, केवुल, पत्रपत्रिकाको संख्या वृद्धि हुँदै आइरहेको छ ।
सूचना तथा संचार मन्त्रालयले पुस ९ गते मन्त्रालयका प्रवक्ता नारायण प्रसाद सञ्जेलद्वारा पत्रकार भेटघाटमा दिनुभएको प्रगति विवरण अनुसार मंसिर महिनासम्म टी.भी.को इजाजत संस्था ३९ वटा, डाउनलिंक अनुमति ८३ वटा, एफएम ४९६ मा नियमित प्रशारण ३३६ वटा केवुलका अनुमति प्राप्त ७६० वटा छन् भने पत्रपत्रिकामा २०६९ असार मसान्तसम्ममा ६३५० रहेको जनाएको छ ।

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete