कीर्तिपुरमा नियमित रक्तदान
वर्ष ९, अंक ३४ (२०६९ मंसीर २२ गते शुक्रबार प्रकाशित)
कीर्तिपुर । नेपाल रेडक्रस सोसाइटी कीर्तिपुर उपशाखाले प्रत्येक मंगलवार कीर्तिपुरमा नियमित रक्तदान सञ्चालन गर्ने भएको छ ।
मंसिर महिनादेखि कीर्तिपुरमा रक्तसंकलन केन्द्र सञ्चालन सुरु गरेको उपशाखाले केन्द्र सञ्चालनको अवसरमा नियमित रक्तदान कार्यक्रम सार्वजनिक गरेको हो । मंसिर २ गते देखि कीर्तिपुर खासीबजारस्थित उपशाखाको आफ्नै भवनमा रक्तसंकलन केन्द्र स्थापना गरिएको जानकारी गराउँदै उपशाखाका सभापति हर्षमान महर्जनले प्रत्येक मंगलबार रक्तदान कार्यक्रम गरिने बताउनुभयो ।

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete