वर्ष ९, अंक ४० (२०६९ माघ ५ गते शुक्रबार प्रकाशित)
सहकार्यले सहकारी अगाडि बढ्ने
कीपू ढुकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तेस्रो वार्षिक साधारण सभा ललितपुरस्थित कार्यविनायकमा शनिबार सम्पन्न भयो ।
डिभिजन सहकारी कार्यालयका रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा वहाँले सबैसँग सहकार्यले सहकारी संस्था अगाडि बढ्ने बताउनुभयो । संचालन समिति, ऋण समिति र लेखा समितिको जिम्मेवारी अलग अलग भएपनि संस्थाको विकासको लागि, बचत तथा ऋणीहरुको लागि एक आपसमा धनिष्ट सम्बन्ध रहेको संस्थाको प्रगति हुने बताउनुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष एवं सभाका सभापति लोकलाल महर्जनले संस्थाको वार्षिक प्रगति प्रतिवदेन र कोषाध्यक्ष निलकण्ठ महर्जनले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष सुजन महर्जन बोल्नु भएको थियो ।

No comments:
Post a Comment