लाज शरम गुमाएका नेताहरु.....
वर्ष ९, अंक ३८ (२०६९ पुस २० गते शुक्रबार प्रकाशित)
पशु र अन्य जनावरहरु सिक्रीले बाँधिन्छन् भने मानिसहरु लाज शरमले बाँधिएका हुन्छन् । सिक्रीले नबाँधे जनावरहरु हिँस्रक हुनसक्छ । लाज नभएपछि मानिसको नगाँ नाँचे हजार दाऊ सरह हुन्छ ।
नेपालको राजनीतिमा नेपाली जनता अहिले दिक्क भएका छन् । हरेक परिवर्तनपछि सर्वसाधारण जनता राज्यबाट ठूलो आशा र भरोसा गर्नु स्वभाविक छ । परिवर्तन प्रगतिशीलको लागि हो । प्रगतिको लागि हो । जनता र देशवासीको जनजीविकाको प्रगतिको लागि हो । तर देशमा लाज शरम गुमाएका नेताहरुले गर्दा प्रगति हुनुको सट्टा दुर्गति भैरहेको छ । देशलाई विदेशमा बन्धक राख्न तयार होलान् तर असफलताबाट पाठ सिकेका छैनन् ।
४६ सालको प्रजातन्त्र र ०६२/०६३ प्रतिगमन आन्दोलनबाट गणतन्त्र पाउँदा समेत माल पाएर पनि चाल पाएका छैनन् (माल पाएर के गर्ने चाल पाए पो)
गणतन्त्रपछिको चारवटा कम्यूनिष्ट नामधारी पार्टीका चार शीर्ष नेताहरुले कम्यूनिष्टको “क” पनि काम गर्न नसकेको जग जाहेर छ । असफलता भएपनि निकास दिन सकेको छैन । संविधानसभाको हत्यापछि हत्याराहरु आफू चोखै भएको बहाना बनाउँदैछन् । चार शासक दलहरु लाज शरम नभएका छन् भने राष्ट्रपति स्वयं पनि लाज शरमबाट गुमनाम भएका छन् ।
छैठौं पटक असफल भएपछि राष्ट्रपतिबाट सातौं पटकपनि असफल प्रयास गर्न पछि परेन । कति पटक थपौं भन्दै थप्नुको अर्थ के रह्यो । लाजशरम नभएका नेताहरुलाई ठीक ठाउँमा ल्याउन अब सहमतीय होइन बहुमतीय सरकार बनाउन आह्वान गर्नुपर्दछ कि त राष्ट्रपतिले स्वतन्त्र तटस्थ व्यक्तिको सरकारको नियुक्त गर्न सक्नुपर्दछ ।
राष्ट्रपति राष्ट्राध्यक्ष हुन भने खोपाको देउता बनेर पुजनीय मात्र बन्न होइन, सफल पहल गर्न सक्नु पर्दछ ।

आवेदक ध्यान।
ReplyDelete2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन एक हुँ
AKLM बीमा कम्पनी को प्रतिनिधि, इमेल: (adams.credi@gmail.com)
* व्यक्तिगत ऋण।
* व्यापार ऋण।
* निवेश ऋण।
* घर ऋण।
* विद्यार्थी ऋण।
* निवेश ऋण।
यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि
जरुरी ऋण जानकारी
आवेदन 2015 बाहिर छ।
इमेल: adams.credi@gmail.com
बताएँ: +187499384874