वर्ष ९, अंक ४१ (२०६९ माघ १२ गते शुक्रबार प्रकाशित)
पवित्र कुटी विहारलाई सहयोग
पाँगा । पवित्र कुटी विहार भुजिन्दलाई कवि राजभाई जकःमीले आफ्नो बुबा स्व. तुयु महर्जनको स्मरणमा नगद रु. १० हजार आर्थिक सहयोग प्रदान गरेको छ ।
जकःमीको बुबाको पनि विहारमा विशेष योगदान रहेकोले मरनो परान्त पनि सहयोगलाई निरन्तरता दिन जकःमीले सो आर्थिक सहयोग गरेको विहारका संरक्षक प्रकाशराम महर्जनले सहिदलाई बताउनुभयो ।
विहारमा हरेक एकादशीका दिन बुद्ध पूजा हुने गर्दछ । त्यसैक्रममा माघ ९ गते बुद्ध पूजाको दिन जकःमीले विहारको संरक्षक प्रकाशराम महर्जनलाई सो रकम हस्तान्तरण गर्नुभएको हो ।

No comments:
Post a Comment