Friday, January 18, 2013

आफ्नै खुसीको कुरा

वर्ष ९ अंक १८ (२०६९ साउन १९ गते शुक्रबार प्रकाशित)

आफ्नै खुसीको कुरा

    वीर अमर सहिदहरुको संस्मरणमा कीर्तिपुर, काठमाडौंबाट प्रकाशित देश र जनताप्रति समर्पित सहिद साप्ताहिक आ.व. २०६७/०६८ बाट ‘ग’ वर्ग स्तरोउन्नति भएको छ ।
    प्रेस काउन्सिल नेपाल सूचना तथा संचार मन्त्रलायबाट पुनः वर्गीकरणको नतिजामा सहिद पत्रिकालाई सो वर्गमा वृद्धि गरेको हो ।
    यसको श्रेय यस पत्रिकामा नियमित लेख दिने लेखक, संस्थागत विकासको लागि सहयोग गर्नुहुने सहयोगदाता, शुभचिन्तक, व्यवसाय प्रवद्र्धन गर्न नियमित विज्ञापन दिने विज्ञापनदाता, संघसंस्था, साहित्य तथा विभिन्न घटना परिघटनाको समाचार दिने सम्वाददाता र सम्पूर्ण पाठकवृन्द्धको न्यानो सहयोग र सद्भावले गर्दा भएको हो ।
     यस प्रकारको सहयोग सझाव नियमित पाइरहने अपेक्षा गर्दछु ।
    यस पत्रिकाको स्तरवृद्धिले अझ देश र जनताको चेनता स्तरवृद्धिमा लाग्ने थप हौसला प्राप्त भएको छ । राजनैतिक, सामाजिक, ऐतिहासिक, भौगोलि र विभिन्न खोजमुलक समाचार, समाजमा भएका–देखेका घटनालाई सत्य तथ्य उजागर गर्ने हाम्रो अभियान जारी छ ।

No comments:

Post a Comment