वर्ष ९, अंक ४२ (२०६९ माघ १९ गते शुक्रबार प्रकाशित
सहिद स्मारक रक्तदान सम्पन्न
कीर्तिपुर । सहिद स्मारक कलेजमा स्थापित युथ रेडक्रस सर्कलले माघ १३ गते शनिवार कलेजकै प्राङ्गणमा रक्तादान कार्यक्रम गरियो । कलेजका प्रिन्सिपल मिलनमान महर्जनले रक्तसंकलन पोका हस्तान्तरण गरी उद्घाटन गरिएको सो कार्यक्रममा महिला ९१ पुरुष ४९ गरी ५८ जना रक्तदाताले रक्तादान गरेको आयोजकले जनाएको छ ।
No comments:
Post a Comment