वर्ष ९, अंक ४४ (२०६९ फागुन ४ गते शुक्रबार प्रकाशित)
उज्ज्वलमा पुरस्कार वितरण
तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
पाँगा, कीर्तिपुर । उज्ज्वल शिशु
निकेतन एकेडेमीले अभिभावक दिवस, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम
२०६९ आफ्नै विद्यालयको प्राङ्गणमा सोमबार एक समारोहबीच सम्पन्न भयो ।
प्रमुख अतिथि पाठ्यक्रम विकास केन्द्र सानोथिमी भक्तपुरका डेपुटी डाइरेक्टर डा.बालकृष्ण रञ्जितले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
त्यस अवसरमा वहाँले कीर्तिपुर क्षेत्रमा स्थापित उज्ज्वल शिशु निकेतन एकेडेमीको शैक्षिक विकास देशकै लागि उदाहरणीय बनेको छ भन्नुभयो । शिक्षक, विद्यार्थी, अभिभावकको मिहिनतलाई यस विद्यालयबाट राम्रो प्रस्फुटन गर्न सकेको छ । आगामी दिनमा पनि शैक्षिक क्षेत्रमा राम्रो प्रगति गनै सकोस् भनि कामना गर्नुभयो ।
अतिथि त्रिवि स्वास्थ्य तथा शारीरिक शिक्षाका प्रा.डा. रामकृष्ण महर्जनले उज्ज्वलको भविष्य उज्ज्वल छ । व्यवस्थापक, शिक्षक, विद्यार्थी, अभिभावकको एक आपसमा सहयोग गर्नै उज्ज्वलको राम्रो पक्ष हो भन्नुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवशरण महर्जनको सभापतित्वमा भएको कार्यक्रममा विद्यालयका प्रिन्सिपल दिलमान महर्जनले स्वागत गर्दै विद्यालयको शैक्षिक, भौतिक र एकेडेमिक सफलताको प्रगति विवरण पेश गर्नुभयो ।
कार्यक्रममा जनगायक रामकृष्ण दुवाल, महेन्द्ररत्न क्याम्पसका सह प्रा.डा. शान्तबहादुर श्रेष्ठ, र प्रा.डा. धर्मराज डंगोलको आतिथ्यमा भएको कार्यक्रममा अभिभावकका तर्फबाट लक्ष्मण कार्कीले पनि बोल्नुभएको
थियो ।
कार्यक्रममा प्रमुख अतिथि रञ्जितले जेहेन्दार विद्यार्थीहअरु प्लेग्रुप–यूकेजीका नियमित हाजिरमा अनिक केसी, सफा सुग्घर र अनुशासनमा सार्थक, कक्षा १–३ का सल्का उजेला, निहारिका र सुदन र कक्षा ४–७ सम्मकामा यासिन खा, रजी र अपेक्षा महर्जनलाई र हाउसवाइज खेलकुद प्रतियोगितामा विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो ।
विशेष अतिथि दुवालले आन्तरिक क्रियाकलाप कविता, ह्याण्ड राईटिङ्ग, निबन्ध, स्पेलिङ्ग, ड्रइङ्ग, हाजिरजवाफ प्रतियोगितामा विजयी खेलाडीहरुलाई पुरस्कार प्रदान गर्नुभयो ।
त्यसैगरी विद्यालयका सल्लाहकार दिनेश केसीले प्लेगु्रपदेखि कक्षा ३ सम्मका ँगल न्बmभ मा विजयी विद्यार्थीलाई र अर्का सल्लाहकार धनकृष्ण महर्जनले कक्षागत उत्कृष्ट हुन सफल विद्यार्थीहरुलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका विद्यार्थीहरुबाट बीचबीचमा गीत, नृत्य, धुन, साँस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो ।

No comments:
Post a Comment