वर्ष ९, अंक ४२ (२०६९ माघ १९ गते शुक्रबार प्रकाशित)
मधुमेह तथा वाथ रोग सम्बन्धि
निःशुल्क स्वास्थ्य शिविर
कीर्तिपुर । यहि माघ २७ गते शनिवारका दिन जिवन्त स्वास्थ्य सेवा सदन प्रा लि कुलेश्वरका विशेषज्ञ डाक्टरहरुद्वारा कीर्तिपुरमा निःशुल्क स्वास्थ्य सिविर संचालन हुन गइरहेको जानकारी गराइन्छ । उक्त शिविर माघ २६ गते घरेलु भवन खासिबजारमा विहान ७:३० बजे विहन खाली पेटमा भने माघ २७ गते विश्व राष्ट्रिय मावि ढल्पामा विहान ९:०० बजे खाना खाएर गर्ने आयोजकले जनाएको छ ।
नाम दर्ताको लागि माघ २५ गते नै आयोजक झी पासा पुचः बचत तथा ऋण सहकारी संस्था लि. र बुद्ध निर्माण समिति कीर्तिपुर –५ मा सम्र्पक गर्न सकिने जनाएको छ । सम्पर्क नं. ४३३१६२२, ९८४१३४४४७४
No comments:
Post a Comment