वर्ष ९, अंक ४४ (२०६९ फागुन ४ गते शुक्रबार प्रकाशित)
१२३ जनाको स्वास्थ्य परीक्षण
झीगु पासा पुचः बचत तथा ऋण सहकारी संस्था, जीवन्त स्वास्थ्य सेवा सदन प्रालि र बुद्ध निर्माण समिति कीर्तिपुरको संयुक्त आयोजनामा २ दिने निःशुल्क स्वास्थ्य परीक्षण माघ २७ गते सम्पन्न भयो ।
पहिलो दिन घरेलु भवनमा १२३ जनाको सुगर परीक्षण खाना खानु अघि र खाना खाइसकेपछि रगत लिएर गरेका थियो ।
दोस्रो दिन विश्व राष्ट्रिय मावि ढल्पामा सुगर रोग र वाथ रोग सम्बन्धी अभिमुखिकरण दिएको थियो । परीक्षणबाट १२३ जना मध्ये ५८ जना सुगरको मात्रा वृद्धि भएको र ३४ जनामा वाथ रोग रहेको जनाएको छ । त्यस परीक्षणमा जीवन्त स्वास्थ्य सेवाका वाथरोग विशेषज्ञ डा. विनित वैद्य, वीर अस्पतालका डा. विकास जेशी लगायतका डाक्टरहरुबाट सेवा प्रदान गर्नु भएको थियो ।
रोग लागेका विरामीहरुलाई जीवन्त सामुदायिक स्वास्थ्य सदनबाट निःशुल्क औषधी वितरण गरिएको थियो ।

No comments:
Post a Comment