Friday, March 1, 2013

एन्टी–रेवीज भ्याक्सिन स्वदेशमै उत्पादन

वर्ष ९, अंक ४६ (२०६९ फागुन १८ गते शुक्रबार प्रकाशित)

एन्टी–रेवीज भ्याक्सिन स्वदेशमै उत्पादन

    रेवीज भ्याक्सिन उत्पादन प्रयोगशाला त्रिपुरेश्वरले मानव प्रयोजनको लागि सेल कल्चर रेविज भ्याक्सिन परीक्षण व्याच (RTB-12) स्वदेशमै उत्पादन गरेको छ ।
    सो भ्याक्सिन WHO बाट मान्यता प्राप्त नाक्सी एण्ड वाइल्ट लाइफ लेवोरेटरी, फ्रान्सको नतिजा अनसुार पोटेन्सी (Potency 3.18 IU/Dose) रहेकोले गुणस्तरीय रहेको जनाएको छ । WHO मापदण्ड अनुसार खोपको पोटेन्सी २.१५०IU/Dose  हुन आवश्यक छ ।
    सो भ्याक्सिनको उत्पादनले अब करोडौं रुपैयाँ रकम विदेशीनबाट जोगिने बताएको छ ।

No comments:

Post a Comment