Friday, May 31, 2013

प्रतिभा साहित्यिकको कविता गोष्ठी सम्पन्न

वर्ष १०, अंक ९ (२०७० जेठ १७ गते शुक्रबार प्रकाशित)

प्रतिभा साहित्यिकको कविता गोष्ठी सम्पन्न

    कीर्तिपुर । प्रगति साहित्यिक परिवार कीर्तिपुरले वैशाख ११ गते शनिबार कीर्तिपुर माविको सभाकक्षमा कविता गोष्ठी सम्पन्न गरियो ।
    प्रा.डा. तुयुबहादुर महर्जनको प्रमुख आतिथ्यमा र साहित्यकार राजभाई जकःमीको आतिथ्यमा भएको सो गोष्ठीमा नयाँ तथा पुराना गरी २७ जना कविहरुले नेपालभाषा , नेपाली र अंगे्रजेी भाषाका माध्यमबाट आ–आफ्नो कविता वाचन गर्नुभएको थियो ।
    कार्यक्रम प्रतिभा साहित्यिक परिवारका अध्यक्ष ज्ञानबहादुर महर्जन नेवाःको सभापतित्वमा भएको थियो ।

No comments:

Post a Comment