वर्ष १०, अंक ९ (२०७० जेठ १७ गते शुक्रबार प्रकाशित)
नेपाली कांग्रेसको गणतन्त्र दिवस
नेपाली काँग्रेस क्षेत्र नं. १० को आयोजनामा पाँचौ गणतन्त्र दिवस बुधबार पाँगा पार्टी भेन्यूमा मनाइयो ।
केन्द्रीय सदस्य रामशरण महतको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा वहाँले गणतन्त्र दिवसमा सवै प्रजातन्त्रवादीहरु एक भै आगामी संविधानसभामा नेपाली काँग्रेसको पक्षमा उभिन आग्रह गर्नुभयो ।
देशमा संविधानसभाको मिति घोषणा गर्न नसक्नु माओवादीको कारणले हो भन्दै छिटो संविधानसभाको तिथि घोषणा गरी निर्वाचनको वातावरण बनाउन आग्रह गर्नुभयो ।
क्षेत्र नं. १० का सभापति राजकुमार नकर्मीको सभापतित्वमा भएको थियो ।

No comments:
Post a Comment