Friday, May 31, 2013

जनसेवामा प्राविधिक शिक्षा कक्षा सुरु

वर्ष १०, अंक ९ (२०७० जेठ १७ गते शुक्रबार प्रकाशित)

जनसेवामा प्राविधिक शिक्षा कक्षा सुरु

    काठमाडौं जिल्लाको एउटै मात्र अनुमति प्राप्त विद्यालयस्तरीय प्राविधिक शिक्षा अध्यापन जनसेवा उच्च माविमा जेठ १२ गतेबाट कक्षा संचालन भएको छ ।
     TSLC को पाठ्यक्रममा प्राविधिक शिक्षा लिनेले प्राविधिकमा ६०० र रेगुलर कक्षाको विषयमा ४०० गरी १००० पूर्णाङ्कको परीक्षा दिनुपर्नेछ । जनसेवा उमाविले प्राविधिक शिक्षा निर्देशिका अनुसार वैशाख भित्र आवेदन लिई वैशाख ३१ गते प्रवेश परीक्षा र ४ गते नतिजा प्रकाशित गरी जेठ १३ बाट कक्षा सुरु गरेको हो ।

No comments:

Post a Comment