वर्ष १०, अंक ९ (२०७० जेठ १७ गते शुक्रबार प्रकाशित)
कीर्तिपुरमा घुम्ती नागरिकता वितरण
कीर्तिपुर । देशब्यापी घुम्ति नागरिकता वितरण र फोटो सहितको मतदाता नामावली संलकन जारी छ ।
काठमाडौं विभिन्न गाविस र नगरमा शिविर संचालन गर्ने क्रममा कीर्तिपुर नगरपालिकामा पनि २ दिन घुम्ती शिविर जेठ १३ गते सम्पन्न गरेको छ ।
पहिलो दिन जेठ ११ गते वडा नं. ७, ८, १३, १४ र १५ को टौदह स्थित जलविनाकय प्राथमिक विद्यालय पाण्डेछाप मा १४६ जनाले नागरिकता प्रमाण पत्र र २०० जनाले मतदाता नामावलीको लागि फोटो खिचाएका छन् त्यसैगरी दोस्रो दिन जेठ १३ गते अन्य बाँकी वडाको लागि कीर्तिपुर माध्यमिक विद्यालय बाहिरी गाउँमा ३०५ ले नागरिकता लिएका थिए भने ४३३ जनाले फाटो सहितको मतदाता नामावलीमा नाम दर्ता गरेको कीर्तिपुर नगरपालिकाले जनाएको छ ।

No comments:
Post a Comment