वर्ष १०, अंक ६ (२०७० बैशाख २७ गते शुक्रबार प्रकाशित)
विषयगत शिक्षक गोष्ठी सम्पन्न
कीर्तिपुर । कीर्तिपुर नगरक्षेत्रीय सामुदायिक विद्यालय समिति अन्तर्गतका विद्यालयका विभिन्न विषयका विषयगत शिक्षक गोष्ठी बैशाख २० गते सम्पन्न भएको छ ।
जनसेवा उमाविमा विज्ञान तथा कम्प्यूटर, बालकुमारी माविमा नेपाली, कीर्तिपुर माविमा गणित, वैष्णवी माविमा अंग्रेजी, विस्वराष्ट्र माविमा सामाजिक तथा नैतिक र आदिनाथ माविमा लेखा अर्थशास्त्र तथा पूर्व व्यावसायिक विषयबारे गोष्ठी संचालन गरिएको थियो ।
विषयत शिक्षक गोष्ठीको प्रमुख उद्देश्य प्रवर्तनात्मक शिक्षक दायरी अभिमुखीकरण, प्रश्नपत्र निर्माण तथा उत्तरपुस्तिका परीक्षण र त्रैमासिक पाठ्यभार निर्धारण सम्बन्धमा व्यापक छलफल गर्नु रहेको समितिको नव अध्यक्ष आदिनाथ माविका प्रधानाध्यापक जुजुभाइ महर्जनले सहिदलाई बताउनुभयो ।
सो छलफल विषयगत रुपमा गुणात्मक शिक्षा दिन मार्गचीत्रको रुपमा लिएको छ ।

No comments:
Post a Comment