Friday, May 31, 2013

मासिक १० अर्व रकम भारतमा

वर्ष १०, अंक ९ (२०७० जेठ १७ गते शुक्रबार प्रकाशित)

मासिक १० अर्व रकम भारतमा

    नेपाल आयल निगम सन् २०१३ अप्रिल महिनामा मात्र १० अर्व रकम बराबरको पेट्रोलियम पदार्थ आयत गरेको छ । सो महिनामा १ लाख २४ हजार किलोलिटर पेट्रोलियम पदार्थ आयत गरेको बाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता दीपक सुवेदी बताउनुहुन्छ ।
    सूचना तथा संचार मन्त्रालको कार्यकक्षमा सोमबार भएको कार्यक्रममा अषाढ १ गतेदेखि २ रंगको सिलिन्दर बजारमा लागू गर्न २४०, २३५ थान कार्ड प्रमाणीकरण सहित विभिन्न उद्योग मार्फत् वितरणको लागि पठाइसकेको पनि जानकारी दिनुभयो ।

No comments:

Post a Comment