वर्ष १०, अंक १२ (२०७० असार ११ गते शुक्रबार प्रकाशित)
प्रज्ञा प्रतिष्ठान पुस्तक प्रदर्शनी सुरु
नेपाल प्रज्ञा प्रतिष्ठानको ५६ औं वार्षिकोत्सवको उपलक्ष्यमा प्रतिष्ठानद्वारा प्रकाशित पुस्तक–पत्रिकाहरुको प्रदर्शन ५ गते बुधबारबाट प्रतिष्ठानको भानुभक्त कक्षामा सुरु भएको छ ।
प्रदर्शनीमा १५% देखि ६०% सम्म विशेष छुटमा असार २० गतेसम्म हरेक दिन विहान १०:३० देखि ५ बजेसम्म खुला रहने नेपाल प्रज्ञा प्रतिष्ठानले जनाएको छ । सो प्रदर्शनी संस्थाका उपकुलपति वैरागी काइलाले उद्घाटन गर्नुभएको थियो ।

No comments:
Post a Comment