वर्ष १०, अंक १३ (२०७० असार १४ गते शुक्रबार प्रकाशित)
विपद् ब्यवस्थापन तालिम सम्पन्न
पाँगा । सामुदायिक विपद ब्यवस्थापन समिति कीनपा ९ र नेपाल रेडक्रस सोसाइटी काठमाडौ जिल्ला, कीर्तिपुर उपशाखाको सम्बन्धमा आधारभूत प्राथमिक उपचार तालिम पाँगा ध्वाखासी विचाःगुठीमा असार ६ गते सम्पन्न भयो ।
बिपदमा आइपर्ने क्षतिलाई न्यूनिकरण तथा पूर्ण तयारीका लागि स्थानाीय २१ जनालाई बिपद ब्यवस्थापन तालिम दिएको थियो ।
तामिलमा विपद ब्यवस्थाप गर्ने तरिका, घाइतेको प्राथमिक उपचार, विपदमा क्षति न्यूनिकरण कसरी गर्ने भन्नेवारे अभ्यास समेत गरेको थियो ।

No comments:
Post a Comment